तरहरा : इटहरी २० तरहराका सबै बैँक तथा वित्तिय संस्था बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार कोभिडको महामारी तीव्र रुपमा बृद्धि हुँदै गएपछि वडामा रहेका सबै बैँक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिइएको हो ।
व्रैशाख २८, २९ र ३० गतेसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने निर्देशन भएबमोजिम सबै बैँक तथा सहकारी बन्द गर्नका लागि निर्देशन दिइएको श्रेष्ठले बताए ।















Discussion about this post