तरहरा : यलम्बर क्लब समाजद्धारा इटहरी २० तरहरामा सेनिटाइज गरेको छ ।
समाजका अध्यक्ष भीषण राईका अनुसार तरहराको यलम्बर चौकका एक सय बढी घरधूरीमा सेनिटाइज गरिएको हो ।
अहिले कोरोना महामारीको बिषम् परिस्थितिका कारण सेनिटाइज गरिएको समाजका सल्लाहकार तथा तरुण दल सुनसरीका बरिष्ठ उपाध्यक्ष सुकदेव राइले बताए ।
उनले तरहराका अन्य क्षेत्रमा समेत सेनिटाइज गरिने जानकारी दिए ।















Discussion about this post