तरहरा : गोर्खा वेलफेयर ट्रस्ट धरान ले इटहरी २० स्थित असहाय महिला कल्याण केन्द्र तरहरालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
हाल कोरोना महामारीमा सुरक्षित रहन संस्थाद्वारा सन्चालित स्वास्थ्य केन्द्रमा हात धुने ट्यांकीसहितको मेसिन, मास्क सेनिटाइजर, डस्टबिन, पीपीइ सेट, लगायत का २५ प्रकारका सामाग्रीहरु सहयोग गरिएको हो । 
संस्थाका अध्यक्ष दिनेश चन्द्र गिरीलाई वेलफेयरको तर्फबाट डगेन्द्र राईले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष गिरीले ब्रिटिस वेलफेयरललागि हार्दिक धन्ये स्वास्थ्य सामाग्री सहयोग गर्नु सकारात्मक रहेको बताए ।
यहाँ उपचार सेवा लिन आउने जनताहरुलाई सो सहयोगले राहत पुग्ने उनले बताए । 














Discussion about this post