झापा : झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
गए राती मागुरमाणी सामुदायिक वनबाट आएको जंगली हात्ती गाउँमा पसेको थियो । उक्त हात्तीलाई खेदाउने क्रममा राईलाई आक्रमण गरेर घाईते बनाएको थियो ।
घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post