झापा : झापाको कमल गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका ३ सानो केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिदाँ शिवसताक्षी नगरपालिका १ का ६२ वर्षीय साने दर्जीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले छ ।














Discussion about this post