तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. १९ र २० मा जागरुप युवाहरुले सरकारको सांकेतिक विरोध गरेका छन् ।
वर्तमान केपी ओली नेतृत्वको सरकार तानाशाही बनेको र असंवैधानिक कदम चालेकाले युवाहरुले सांंकेतिक विरोध गरेको हिपहप नेपालका अध्यक्ष दानबिर राईले जानकारी दिए ।
उनका अनुसार हिपहप नेपालले इटहरी १९ र २० मा सांकेतिक रुपमा सरकारको विरोध गरेको थियो ।
युवाहरुले चुनाव गर्ने पैसाले हामीलाई भ्याक्सिन देऊ, असंवैधानिक संसद विघटन खारेज गर जस्ता पम्पेल्टहरु बोकेर सरकारको सांकेतिक विरोध गरिएको उनले बताए ।














Discussion about this post