इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका सबै बैँक तथा वित्तिय संस्था जेठ २२ गतेसम्म बन्द हुने भएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जेठ २२ गतेसम्म सबै बैँक तथा वित्तिय संस्था बन्द गर्नका लागि निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञाको अवधि थपेर २२ गतेसम्म पुर्याएसँगै सबै बैँकहरु बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।















Discussion about this post