इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पटक–पटक विवादमा आइरहन्छन् ।
पछिल्लो समय कोरोनाको बिरुद्दको तयारीको बारेमा बुझ्नका लागि फोन सम्पर्क गरेको इटहरीको एरिना टेलिभिजनका सञ्चारकर्मीलाई मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो भाइरल भएको छ ।
यसअघि पनि पटक–पटक पत्रकारलाई गाली गरेर भाइरल बनेका मेयर चौधरीले कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ सुनसरी र नेपाल प्रेस युनियन सुनसरीले एक बिज्ञपति जारी गर्दौ सन्चारकर्मीमाथी पटक-पटक अपशब्द र गालीगलौज हुनु अस्वभाविक रहेको जनाएको छ ।
यो हेर्नुहोस् –
https://www.facebook.com/294325364653046/posts/677012219717690/
यो पनि
https://takuranews.com/2020/02/07/%e0%a4%87%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b0/
Discussion about this post