झापा : झापा कचनकवल गाउँपालिका ६ का ४० वर्षीय डोलु आलम मियाँको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका उनको कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post