इटहरी : एकै हातले जीविकोपार्जन गर्दै आएका भीमप्रसाद दुलाललाई आर्थिक सहयोग गरिएको छ ।
टिकटकमा एकै हातले दाउरा चिर्दै गरेको भिडियो भाइरल भएपछि उनलाई आर्थिक सहयोग गरिएको हो ।
एक हातले काम नगर्ने भएकाले उनलाई हेल्पिङ ह्याण्ड जापान टिमले पठाएको रकम सागर लामिछाने र सुरेश काफ्लेले हस्तान्तरण गरेका हुन् ।
झापाका दुलाललाई सुनसरीको झुम्काबाट लामिछाने र खनारबाट काफ्लेले झापामा बस्दै आएका उनलाई नगद ३८ हजार एकसय रुपैँया सहयोग प्रदान गरेका हुन् ।












Discussion about this post