इटहरी : सुनसरीको बर्जु गाँउपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी एक बालिका खोलामा डुबेर बेपत्ता भएकी छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भारत बसमतिया घर भई हाल सुनसरी सितागंज बस्ने ९ वर्षीया जिबीका यादव सोमबार बेलुका साढे ५ बजे सोही खोलामा डुबेर बेपता भएकी हुन् ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटि गई खोजतालस भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post