Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन मेयरद्धारा नगरबासीहरुमा अपिल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १९, २०७८
in समाचार
0
धरानका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन मेयरद्धारा नगरबासीहरुमा अपिल
159
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन नगरबासीहरुमा अपिल गरेका छन् ।

मेयर राईले मङ्गलबार एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरुमा तोकिएको खोप केन्द्रमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् ।

जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरु र अन्य लक्षित समूहलाई लगाइने मेयर राईले बताए । धरान वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा साउन २० र २१ गते उद्योग व्यवसायीहरुलाई भेरोसेल खोप लगाइनेछ ।
यस्तै, उद्योग वाणिज्य संघमै २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समूहलाई भेरोसेल खोप लगाइने मेयर राईले बताए ।

‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा संघीय सरकारको निर्देशन बमोजिम उपलब्ध गराएको कोरोना विरुद्धको खोप व्यवस्थापन गर्दै सहजीकरणका लागि यहि साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरुको खोपकेन्द्रमा जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरु र अन्य लक्षित समूह (वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु) लाई खोप लगाउन हुन अनुरोध गर्दछु ।’ मेयर राईले भने ।

यस्तै, साउन २० र २१ गते वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा कोरोना विरुद्धको भेरोसेल खोप उद्योग व्यवसायीहरुलाई लगाईने छ ।

उक्त खोप केन्दमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समुह (मानव अधिकारकर्मी, विमा, लगुवित्त, आएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लाईन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, ईन्टरनेट–केवलमा कार्यरत कर्मचारी, शैलुन) लाई लगाइने राईले जानकारी दिए ।

यस्तै, मेयर राईले अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा विश्वका धेरै मुलुक लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन पनि आम नगरबासीलाई आग्रह गरेका छन् ।

पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च र मृत्युदर पनि दैनिक रुपमा बढिरहेको अवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटकपटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन उपमहानगरले आग्रह गरेको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकाकोरोना खोपकोरोनाविरुद्धको खोपखोपतिलक राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    314 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.