इटहरी (डेस्क) : नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को पोजेटिभको संख्या १४ पुगेको छ । आज कैलालीकी एक महिला र रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवककमा कोरोना पोजेटिभ रिपोर्ट आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो ।
हिजो मात्र वीरगन्जमा थप ३ जना नयाँ संक्रमित भेटिएको थियो।
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...
Discussion about this post