मोरङ : मोरङको केराबारीमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका ५ याङ्शिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू) रहेकी छन् ।
आइतबार साँझ घरकै शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post