Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इँट्टा उद्योगमा प्रयोग हुने सम्पूर्ण सामग्री मोरङको बूढीगंगामै उत्पादन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०७८
in विविध, समाचार
0
इँट्टा उद्योगमा प्रयोग हुने सम्पूर्ण सामग्री मोरङको बूढीगंगामै उत्पादन
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लामो समयदेखि इँट्टा उद्योगमा प्रयोग हुने सम्पूर्ण सामग्री भारतमुखी बन्दै आएको छ । सानादेखि ठूला मेसिन नेपालमा बन्न नसक्दा इँट्टा व्यवसायीले सोचेअनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।

तर, अब नेपालमै पहिलो पटक इँट्टा उद्योगमा प्रयोग हुने सामग्री बन्न थालेपछि व्यवसायीलाई सहज भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका ७ मा आफ्नै लगानीमा केही व्यवसायी मिलेर एनआर इन्जिनियरिङ एण्ड वर्कसप स्थापना गरी इँट्टा उद्योगमा प्रयोग हुने माटो मुछ्ने मेसिन, फाइबर कनेन्टिङ, फाइबर पंखा, फाइबर फर्मा, कोइला क्रसर मेसिन, माटो सम्याउने मेसिन नेपालमै पहिलो बनाउन थालेपछि इँट्टा उद्योगी खुसी भएका छन् ।

भारतबाट आयात गर्दा लामो समय कुर्नुपर्ने, महँगोमा खरिद गर्नुपर्ने तथा बिग्रिएपछि पनि भारत नै लैजानुपर्ने बाध्यता भएकै कारण उद्योग स्थापना गरेको एनआर इन्जिनियरिङ एण्ड वर्कसपका संचालक रूपेश बस्नेतको भनाइ छ । यहाँको पुँजीलाई विदेश पलायन हुनबाट रोक्ने बताउँदै भारतमा बनेका भन्दा यहीँ बनेका ईँट्टा गुणस्तरीय भएको उनले बताए ।
बस्नेतले भने, ‘भारतबाट ल्याउँदा बिग्रियो भने बनाउन उतै लैजानुपर्ने अवस्था थियो । अहिले सबै समस्या हल भएको छ ।’

अब यसलाई देशव्यापी बनाउन चितवन, बुटवल, नेपालगंजलगायत काठमाडौंसम्म लैजाने उनको भनाइ छ ।

नेपालमा पहिलो पटक स्थापना भएको उक्त उद्योगले अहिले एक महिनामा १२ वटा मेसिन उत्पादन गर्दै आएको छ । भारतमुखी सामग्रीको भर पर्दा महँगो भाडा तिर्नुपर्ने, नेपालमै बेरोजगार युवाले रोजगारी पाउने तथा सस्तो भएकाले इँट्टा उद्योगीलाई सहज भएको इँट्टा व्यवसायी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्र श्रेष्ठको भनाइ छ ।

Tags: व्यवसाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर
समाचार

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

झापा : बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने रोजगार मेलामार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका...

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु
समाचार

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङको केराबारी गाउँपालिका–७ मा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार अपराह्न धरानबाट केराबारीतर्फ जाँदै गरेको...

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

असार १, २०८३
नेत्र सेवामा उत्कृष्ट योगदानका लागि कुमार पृथु सम्मानित

नेत्र सेवामा उत्कृष्ट योगदानका लागि कुमार पृथु सम्मानित

असार १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

असार १, २०८३
नेत्र सेवामा उत्कृष्ट योगदानका लागि कुमार पृथु सम्मानित

नेत्र सेवामा उत्कृष्ट योगदानका लागि कुमार पृथु सम्मानित

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.