Thursday, July 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ५, २०७८
in समाचार
0
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

127
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको शिवसताक्षी नगरपालिका ४ मा रहेको माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

स्थानीय ४९ वर्षीय सन्चरिया ताजपुरियाको बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Tags: #झापाडुबेर मृत्युमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
FEATURE BREAKING

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी प्रदेश सरकार पुगेको छ। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा गम्भीर...

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)
FEATURE BREAKING

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार तथा दुई दशकभन्दा बढी समयदेखि...

वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

असार १८, २०८३
व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

असार १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

बाहुनडाँगीमा हात्तीको कहर, चार दशकदेखि त्रासमा स्थानीय

असार १७, २०८३
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, आजदेखि लागू

असार १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३
वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

वैदेशिक रोजगारीबाट फर्किएर वडाध्यक्ष, अहिले मौरीपालनबाट पनि सफल

असार १८, २०८३
व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

असार १७, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    755 shares
    Share 302 Tweet 189
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    383 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.