Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोर्डन प्रिपेरेटोरी स्कुलमा विपद् न्यूनीकरणबारे सचेतना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७८
in समाचार
0
मोर्डन प्रिपेरेटोरी स्कुलमा विपद् न्यूनीकरणबारे सचेतना
124
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मानिसको दैनिक जीवनमा आइपर्ने विपद् एवं प्रकोप र त्यसबाट जोगिने उपायबारे विद्यार्थीहरूलाई जानकारी दिदैँ एकदिने विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

बुधबार (आज) इटहरी ६ मा रहेको मोर्डन प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अध्ययनरत एकसय जना भन्दा बढी विद्यार्थीहरूलाई प्रकोप तथा विपद्बाट जोगिने उपायहरुबारे जानकारी गराइएको हो ।

सशस्त्र प्रहरी बल नम्बर १, बराह बाहिनी पकलीले सहजीकरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रदेश स्तरीय विपद् व्यवस्थापन टिमका कमान्डर डीएसपी वीरेन्द्र खनालले प्राकृतिक, मानवीय कमजोरीका कारणले आइपर्ने विपद् एवम् प्रकोपबाट जोगिने उपायबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

कुनैपनि प्रकोप वा विपद्ले पूर्व सूचना दिएर नआउने बताउँदै आईपर्ने दुर्घटनाबाट बच्न विपद् व्यवस्थापन र क्षति न्यूनीकरणबारे चेतना र पूर्व तयारी अत्यावश्यक रहेको बताए ।

उनले भने, ‘विपद्बाट बच्न पहिलो कुरा समुदायको चेतनाको स्तर बढाउनुपर्छ, सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्छ । त्यसका लागि विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई जोखिम न्यूनीकरणका उपाय सिकाउन सके समुदाय स्तरमा जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’

भूकम्प, बाढी, आगलागीको जोखिम हामीकहाँ उच्च रहेको बताउँदै उनले भने, ‘पूर्व तयारीको अभाव र समुदायस्तरमा चेतनाको कमीले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुँदै आएको छ ।’

विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले सचेतनामुलक प्रशिक्षणले कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढ्नुपर्ने विपद् सम्बन्धि विषयहरूमा अझ जागरुक र सचेत बनाउने बताउँदै समाजमा आइपर्ने विभिन्न प्रकोप एवम् विपद व्यवस्थापन, न्यूनीकरणमा योगदान गर्ने बताए ।

समाज जोखिम न्यूनीकरणमा जति सचेत हुन्छ प्रकोपबाट हुने क्षति त्यति नै कम हुने बताउँदै वाग्लेले भने, ‘विपद् न्यूनीकरणको लागि विपद् व्यवस्थापन सम्बन्धि चेतनाले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि किशोर किशोरी अवस्थाबाटै दिईने यस्ता प्रशिक्षणहरूले समाजमा आइपर्ने विपद्को सम्भावित जोखिम कम गर्न मद्दत गर्छ ।’

विद्यालयका प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले कार्यक्रममा सहभागी बालबालिकाले विपद्बाट जोगिने विषयमा राम्रो जानकारी पाएको बताउँदै यस्ता कार्यक्रमले सम्भावित क्षति न्यूनीकरणका लागि चेतनशील समाज निर्माणमा समेत महत्वपूर्ण योगदान हुने बताए ।

यो पनि – इटहरीको मोर्डन प्रिपेरेटरी स्कुलमा साइबर अपराधबारे सचेतना, के भन्छन् डीएसपी ?

Tags: मोर्डन प्रिपेरेटरीविपद् व्यवस्थापनसचेतनासञ्जीव वाग्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.