झापा : झापाको भद्रपुर नगरपालिका ७ का ५५ वर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसोको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली गएर घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post