इटहरी : इटहरीमा गठबन्धनबाट केशव विष्टले उपमेयरमा टिकट पाएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले विष्टलाई उपमेयरको टिकट दिएको हो । यसअघि गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीलाई उम्मेद्बार बनाउने निर्णय गरेको थियो ।
कांग्रेसबाट मेयरको टिकट टुङ्गिएको छैन । अहिले कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा मेयरको विषयमा छलफल भइरहेको छ ।














Discussion about this post