झापा : झापाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुर १७ वर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार (आज) बिहान ८ बजे छिमेकीको बिहेमा जेनेरेटरको तार खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post