झापा : झापाको बुद्धशान्ति गाँउपालिका ५ शान्तिनगर गैरीगाँउ स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को विकास कुमाल रहेका छन् ।
प्र-१-०१-००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टेर दुर्घट्ना हुँदा ट्याक्टरका सहचालक रहेका कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोलीले ट्याक्टर र चालक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post