इटहरी : गए राती साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका ७ स्थित भित्रि सडक खण्डमा प्रदेस १–०२–०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका १६ का १८ वर्षीय कृष्ण चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।













Discussion about this post