नेपालमा एकैदिन मंगलबार ८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भयो ।
जसमध्ये मंगलबार साँझ भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये एक २५ वर्षीय महिला सुनसरीको झुम्काबाट गएको खुलेको छ।
ती महिला तीन दिन अगाडि मात्रै सुनसरीको झुम्काबाट गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।
नेपालमा अहिलेसम्म २१७ जनामा संक्रमित रहेका छन् । जसमध्ये ३४ जना निको भइसकेका छन् ।
काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त
विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...
Discussion about this post