Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

दोश्रो राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०७९
in खेलकुद, समाचार
0
दोश्रो राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न
197
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बेल्मोन्ट इन्टरनेसनल स्कुल कलेजद्वारा दोश्रो राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न गरिएको छ।

प्रतियोगितामा ४ प्रदेशका १५ केजीदेखि ६० केजी तौलसम्मका १५० जना विद्यार्थी सहभागी थिए । प्रतियोगिताका प्रमुख प्रशिक्षक विवश घिमिरे थिए ।

प्रतियोगितामा बेल्मन्ट स्कुलका प्रिन्सिपल महेश भट्टराईले खेलकुद स्वास्थ्य र राष्ट्रको लागि महत्त्वपूर्ण रहेको बताए । प्रतियोगिता कार्यक्रममा राष्ट्रिय कराते संघका विभिन्न पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

प्रतियोगितामा १५ केजी तौल अन्तर्गत काठमाडौँका विधान घिमिरे प्रथम भए । २० केजी तौल अन्तर्गत पर्साका प्रतीक कार्की प्रथम, काठमाडौका प्रीन्स मगर द्वितीय र काठमाडौँकै अविक बुढाथोकी तृतीय भए । त्यसैगरी २५ केजी तौल अन्तर्गत काठमाडौँका समीर मगर प्रथम, पर्साका मनिक कुवर द्वितीय र पर्साकै एलिस तामाङ तृतीय भए ।

३० केजी अन्तर्गत काठमाडौँका हेम श्रेष्ठ प्रथम, पर्साका आयुस तामाङ द्वितीय र काठमाडौकै निर्पेस गुरुङ तृतीय स्थान सासिल गरेका थिए ।  त्यसैगरी ३५ केजी तौल अन्तर्गत भक्तपुरका राजन बन प्रथम, पर्साका सोनम कार्की द्वितीय र काठमाडौँका प्रत्युस पाण्डे तृतीय भएका छन् ।

उता, ४० केजी तौल अन्तर्गत बेल्मन्ट स्कुल काठमाडौँका दिवस थापा मगर प्रथम, पर्साका सम्राट थापा द्वितीय र काठमाडौँकै सहुर सेट्टी तृतीय भए ।

त्यस्तै, ४५ केजी तौल अन्तर्गत काठमाडौँका पदमलाल केसी प्रथम, बेलमन्ट स्कुल काठमाडौँका सुरेश बिक र बिष्णु गिरी क्रमस द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । ५० केजि तौल अन्तर्गत रादिप बस्नेत, सुरेस बिक, बिष्णु गिरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

५५ केजी तौल अन्तर्गत सन्देश काठमाडौँ, अरुण मगर काठमाडौ, र रोहन लिम्बू भक्तपुरका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै, ६० केजी तौल अन्तर्गत हिमाल गुरुङ प्रथम, बालकृष्ण द्वितीय र अरुण तृतीय भए ।

महिलाअन्तर्गत २० केजी तौल रुबि श्रेष्ठ प्रथम, लक्ष्मी श्रेष्ठ द्वितीय र ग्रासी वाइवा पर्साका तृतीय भइन् । त्यस्तै, २५ केजी तौल अन्तर्गत काठमाडौँका रिषिका सुनार प्रथम, सरिता लिम्बू द्वितीय र पोखराकी सपना राई तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै, ३० केजी तौल अन्तर्गत पर्साकी मन्जु नापित (पर्सा) प्रथम, मिराना गौतम (काठमाडौ) की द्वितीय र पोखराकी सम्झना लिम्बू तृतीय भइन् । ३५ केजी तौल अन्तर्गत काठमाडौँकी करुणा राई प्रथम, सुनिता तामाङ द्वितीय र पोखराकी कल्पना घर्ती मगर तृतीय भइन् ।

त्यसैगरी ४० केजी तौल अन्तर्गत मुस्कान थापा (भक्तपुर) प्रथम, रोषिका ओझा द्वितीय र काठमाडौँकी अप्सरा तिमल्सिना तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै, ४५ केजी तौल अन्तर्गत काठमाडौँकी युबिषा परियार प्रथम, भक्तपुरकी मयांका दाहाल द्वितीय र काठमाडौँकी रिचा थापा तृतीय स्थान हासिल गरेका थिए ।

५० केजी तौल अन्तर्गत काठमाडौँकी सपना गोपाली प्रथम, भक्तपुरकी खुशी शर्मा द्वितीय र काठमाडौँकी रिचा थापा तृतीय स्थान हासिल गरेका थिए ।

Tags: #खेलकुदकरातेविवश घिमिरेविश्व घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 
कला साहित्य

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५०...

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1539 shares
    Share 616 Tweet 385
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    613 shares
    Share 245 Tweet 153
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.