इटहरी : इटहरीमा दुईजना किशोरी बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार श्रावण २९ गतेदेखि दुई किशोरी बेपत्ता भएका हुन् ।
इटहरी ९ बस्ने १४ वर्षीया दिन्जु नेपाली र इटहरी ६ बस्ने १५ वर्षीया सदीक्षा दर्नाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
हुलियासहित अविभावकहरुले निवेदन दिएकाले र अहिलेसम्म र पत्ता नलागेकाले खोजी गरिदिनका लागि अपिल गरिएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post