सिरहामा एक पत्रकारले फोटो खिच्ने क्रममा नेपाली सेनाले कुटेका छन् ।
लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलीले फोटो खिच्ने क्रममा नवजागृति साप्ताहिकका पत्रकार बद्रीनारायण यादवलाई कुटपिट गरेको हो ।
पत्रकार यादवका अनुसार जथाभावी हिड्नेहरुलाई सचेत गराउने र धपाउने काम गरिरहदा समाचार बनाउने अभिप्राय राखेर सेना खटिरहेको फोटो खिचेका थिए ।
Discussion about this post