Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय जनसहयोग कलेज तरहराको आठौँ कलेज सभा सम्पन्न, उत्कृष्ट विद्यार्थी पुरस्कृत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०७९
in समाचार
0
राष्ट्रिय जनसहयोग कलेज तरहराको आठौँ कलेज सभा सम्पन्न, उत्कृष्ट विद्यार्थी पुरस्कृत
292
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको राष्ट्रिय जनसहयोग कलेजले कलेज सभा सम्पन्न गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कलेज सभा आयोजना गरिएको हो ।

प्रदेश १ का सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

बिबिएसमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रा दीक्षा खड्कालाई सम्मानपत्रसहित नगद प्रदान गरिएको थियो ।

यस्तै, उत्कृष्ट अंक प्राप्त गर्ने बिबिएसकै विद्यार्थी खेमकुमारी भुजेल, उत्तम गिरी, अर्चना अधिकारी, सुदीप थापा, मनकुमार बानियाँ र सिजन प्रधानलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरूसहित गरिब तथा जेहेनदार विद्यार्थीलाई पनि पुरस्कृत गरिएको क्याम्पस प्रमुख द्रोर्णबहादुर न्यौपानेले बताए । ०६६ सालमा ५७ जना विद्यार्थी र पाँचजना शिक्षकबाट सुरु भएको कलेजमा हाल दुई सय बढी विद्यार्थी रहेको न्यौपानेले बताए ।

क्याम्पसमा बिबिएस, बिएड विषय अध्यापन हुँदै आएको छ । साथै कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गरियो ।

यस्तै, कार्यक्रममा सञ्चालक समितिकी कोषाध्यक्ष दमन्ता कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, माओबादी केन्द्र इटहरी २० का अध्यक्ष नवराज मैनाली लगायतले बोल्दै वार्षिक रूपमा उत्कृष्ट अंक प्राप्त गर्ने कलेजको प्रशंसा गरेका थिए ।

कलेजकी उपाध्यक्ष लीलादेवी राईले स्वागत मंतव्य राख्दै दुई वर्ष कोरोनाका कारण कलेज सभा गर्न नसकिएको बताइन् ।

Tags: #तरहराराष्ट्रिय जनसहयोग कलेजशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापा ११ लाई विराट गोल्डकपको उपाधि
खेलकुद

झापा ११ लाई विराट गोल्डकपको उपाधि

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

विराटनगर : झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा ११ लाई विराट गोल्डकपको उपाधि

झापा ११ लाई विराट गोल्डकपको उपाधि

बैशाख ७, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.