इटहरी : आज (मंगलबार) खग्रास चन्द्रग्रहण लागेको छ ।
नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलबार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो ।
तस्वीरमा हेर्नुहोस् इटहरीबाट देखिएको चन्द्रग्रहण ।

तस्वीरहरू : गुरु ढकाल – टाकुरान्यूज ।














Discussion about this post