इटहरी : मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा. सुनील शर्माको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार शर्मा १० हजार ७९५ मतसहित अग्रस्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले शर्मालाई पछ्याइरहेका छन् । ढकालले ६ हजार ४८८ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापा तेस्रो स्थानमा रहेकी छन् । उनले २ हजार ३५६ मतसहित पछ्याइरहेकी छन् ।














Discussion about this post