इलाम : इलाम १ मा पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।
उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन् ।
इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए ।












Discussion about this post