Thursday, November 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

नेविसंघ जनता बहुमुखी क्याम्पसद्वारा क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक र विश्व आदर्श विजयी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १३, २०७९
in खेलकुद, समाचार
0
नेविसंघ जनता बहुमुखी क्याम्पसद्वारा क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक र विश्व आदर्श विजयी
172
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्राङ्गणमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यार्थीहरूलाई खेलकुदको माध्यममा पनि सक्रिय बनाउनका निम्ति क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । बुधबार (आज) बाट सुरु भएको खेलको पहिलो दिन आयोजक र विश्व आदर्श कलेज विजयी भएका छन् ।

आयोजक जनता बहुमुखी क्याम्पस र सुष्मा गोदावरी कलेजबीच भएको २० ओभरको खेलमा जनता बहुमुखी कलेजले १११ रन ले सुष्मा कलेजसँग सहज जित निकालेको छ ।

जनता कलेज (रातो) ले १६२ रनको टार्गेट दिएको मा सुष्मा कलेज ४९ रनमा अल आउट भयो ।

उक्त खेलमा जनता बहुमुखी क्याम्पसका सेमन्त रेग्मीले ६४ रन अर्धसतक व्यक्तिगत बनाए भने अर्का जनता बहुमुखी क्याम्पसका खेलाडी बलर शिव अधिकारीले ५ विकेट लिएर खेलको म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा विश्व आदर्श कलेज र नमुना कलेजबीच भएको थियो । २० ओभरको खेलमा विश्व आदर्श कलेजले ७६ रनले जित निकालेको छ । विश्व आदर्शले १९० रनको टार्गेट दिएकोमा नमुना कलेजले ११४ रनमा अल आउट भएको छ ।

उक्त खेलमा नमुना कलेजका गौरव कटुवाल ले ५४ रन अर्धसतक व्यक्ति रन बनाएका थिए भने विश्व आदर्श कलेजका अङ्कित गुरागाईँले ६२ रन अर्धसतक र ३ वीकेट व्यक्तिगत आफ्नो नाममा जोडे र म्यान अफ द म्याच भए ।

नेविसंघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार ‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ, जहाँ नेविसंघ त्यहाँ खेलकुद’ भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

आँफूहरूले विगतका दिनमा पनि विद्यार्थीको हकहितसँगै खेलकुदका गतिविधिमा सक्रिय भएको उनले बताए ।

Tags: #खेलकुदक्रिकेटजनता बहुमुखी क्याम्पसनेविसंघसहदेव काफ्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या
FEATURE BREAKING

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

विराटनगर : कोशी प्रदेशको जनस्वास्थ्य ऐन, २०७७ प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पाइएको छ । स्वास्थ्य संस्थामा आवश्यक उपकरण र...

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार
समाचार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : सुनसरीको इनरुवाबाट भन्सार छली गरी ल्याइँदै गरेको एक लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ...

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३
कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३
सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

कार्तिक १९, २०८३
विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३

लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.