विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को प्रमुख सचेतकमा भुपेन्द्र राई चयन भएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वव थापाले बताए ।
उनी खोटाङ प्रदेशसभा १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
राई कांग्रेस प्रदेश १ का महामन्त्री समेत हुन् ।



















Discussion about this post