Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०७९
in समाचार
0
उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न
230
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ ।

यही चैत १९ गते हुने उवासंघ झुम्काको निर्वाचनमा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको हो ।

आफ्नो भूगोलअनुसारका मतदाता हुनुपर्ने भएपनि बाहिर व्यवसाय भएका मतदाता हालेको पाइएपछि विवाद उत्पन्न भएको हो ।

अध्यक्षका उम्मेदवार भरत कार्कीका अनुसार इटहरी र इनरुवामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई रामधुनी ठेगानाकै हालेर मतदाता नामावलीमा राखेको पाइएपछि विवाद उत्पन्न भएको हो ।

‘चुनाव जित्ने मात्रै उदेश्यले बाहिरी क्षेत्रका मतदाता ल्याएर हालेको पाइएपछि १५ जनाको हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गरेका छौँ,’ कार्कीले टाकुरासँग भने, ‘इटहरी ९ मा व्यवसाय भएकालाई रामधुनी ९ बनाएर मतदाता बनाइएको छ, इनरुवामा व्यवसाय भएकालाई पनि रामधुनीकै ठेगानामा मतदाता नामावलीमा समावेश गरिएको छ ।’

अध्यक्षका उम्मेदवारद्वय दुर्गा फुयाँल र भरत कार्कीसहित १५ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

आधिकारिक व्यापारी नभएका र भूगोलभित्र नपर्नेलाई मतदाता नामावलीमा समावेश गरिएपछि आँफूहरूलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसमक्ष उजुरी गरिएको उनले बताए ।

प्रजिअ पाण्डेले निर्वाचन अधिकृत डिल्ली कार्की र उवासंघ रामधुनीका वर्तमान अध्यक्ष धर्मेन्द्र साहलाई बोलाएर स्पष्टीकरण पनि लिएकी छन् ।

‘फेक’ मतदाता भएको पाइए सच्याउन र बिधानसम्बत निर्वाचन गराउन उनको निर्देशन छ । जम्मा एक हजार ४९० मतदातामध्ये हालसम्म ७० जनाभन्दा बढी ‘फेक’ मतदाता भेटिएको र करीब चार सय ‘फेक’ मतदाता हुनसक्ने अुनमान गरिएको छ ।

इटहरी १ मा व्यवसाय भएकालाई रामधुनी १, इटहरी २ मा व्यवसाय भएकालाई रामधुनी २, इटहरी ९ मा व्यवसाय भएकालाई रामधुनी ९, इनरुवा, सुन्दरहरैँचा र धरानमा व्यवसाय भएकालाई पनि ठेगानाअनुसार रामधुनी लेखेर मतदाता हालिएको बताइएको छ ।

निर्वाचनका लागि अध्यक्षमा भरत कार्कीसहित उनको प्यानल, दुर्गा फुयाँलको प्यानल, नवीन चौधरीको प्यानल र भोला रौनियारको प्यानल चुनावी प्रतिष्पर्धामा छ ।

Tags: #उवासंघ#रामधुनीविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.