Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई इनरुवामा नागरिक अभिनन्दन गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १९, २०७९
in समाचार
0
पूर्वराजा ज्ञानेन्द्र शाहलाई इनरुवामा नागरिक अभिनन्दन गरिने
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ ।

इटहरीमा आयोजित पत्रकार सम्मेलनअनुसार पूर्वराजा शाहलाई चैत २० गते सोमबार ‘पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मूल आयोजक समिति इनरुवा सुनसरी’ ले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको हो ।

इनरुवास्थित जेल फिल्डमा दिउँसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ ।

पूर्वका नागरिकहरूद्वारा पूर्व राजालाई अभिनन्दन गर्ने कार्यक्रममा १ हजार १ सदस्यीय मूल तयारी समिति गठन गरेर कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याइएको पूर्व शिक्षा मन्त्री केशरबहादुर विष्टले जानकारी दिए ।

अभिनन्दन कार्यक्रममा राजसंस्थामा विश्वास राख्ने क्षेत्र, दल, सङ्घ–सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहनुका साथै अन्य राजनैतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताएका छन् ।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा देशको अवस्था चिन्ताजनक रहेको र सबै दललाई देश विकासको लागि आह्वान गरिएको स्मरण गराउँदै उनले यस अभिनन्दन कार्यक्रम पनि कुनै राजनैतिक दल वा सङ्गठननिकट कार्यक्रम नभई सबैको साझा कार्यक्रम भएको जनाएका छन् ।

Tags: अभिनन्दनज्ञानेन्द्र शाह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

धरान : धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० देखि ३५ वर्षका पुरुष...

भेडाको ऊन काट्दै भेडापालक किसान
विविध

भेडाको ऊन काट्दै भेडापालक किसान

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

ताप्लेजुङको फुङलिङ नगरपालिका-११, फावाखोलाका भेडापालक किसान भेडाको ऊन काट्दै । चिसो मौसम सुरु भएसँगै लेकाली क्षेत्रबाट बेसीतर्फ झारिएका भेडालाई सहज...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३
भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.