ओखलढुंगा : बलात्कार गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
मानेभन्ज्याङ गाउँपालिका २ का गोपाल कटुवाललाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
एक २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कटुवाललाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post