तरहरा : इटहरी २० तरहरामा आँखा तथा दाँत शिविर गरिएको छ ।
आम युवा इटहरी २० बुद्व चोकको आयोजनामा भएको शिविरमा विभिन्न स्थानका एक सय ८० जनाले जाँच गराएका थिए ।
आयोजक संस्थाका सागर राईका अनुसार नयाँ वर्ष २०८० र तरहराको सिरुवा मेलाको अवसरमा उक्त शिविर आयोजना गरिएको हो ।
पछिल्लो समय आँखा तथा डेन्टलका बिरामी बढेकाले निःशुल्क शिविरको आयोजना गरिएको उनले बताए ।















Discussion about this post