Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कमाउन गएका श्रीमान विदेशमै बिते, छोरीको टाउकोमा रगत जमेपछि छटपटाउँदै अम्बिका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८०
in समाचार
0
कमाउन गएका श्रीमान विदेशमै बिते, छोरीको टाउकोमा रगत जमेपछि छटपटाउँदै अम्बिका
184
SHARES
Share on FacebookShare on Twitter

सुन्दरहरैँचा : टाउकोमा रगत जमेर अशक्त बनेकी १६ वर्षीया सुमीत्रा भट्टको उपचारका लागि आवश्यक रकम नभएपछि सहयोगको याचना गरिएको छ ।

मोरङको सुन्दरहरैँचा गरपालिका ४ मा कोठाभाडामा बस्दै आएकी भट्टकी आमा अम्बिका भट्टले छोरीको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेकी हुन् ।

संखुवासभाको पाँचखपनकी अम्बिकाका पति आर्थिक अवस्था कम्जोर भएकै कारण कमाई गर्न विदेश गएको समयमा उतै निधन भएको र छोरीहरूलाई आँफूले दुःख गरेर पालनपोषण र पढाउँदै आएको समयमा अचानक छोरी बिरामी परेपछि उपचार गर्ने पैसा नहुँदा चिन्ता बढेको उनी बताउँछिन् ।

सुन्दरहरैँचामा रहेको साजीलाल माविमा ओभरसियरको पहिलो सेमेष्टरमा अध्ययन गरिरहेकी सुमीत्रालाई अचानक पे्रसरले हान्दा नसा फुटेर टाउकोमा रगत जमेको चिकित्सकहरूको भनाइ छ ।

टाउकोमा रगत जमिसकेकाले भारतको सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकहरूको सुझाव छ ।

अम्बिका भाडा बस्ने घरका घरधनी चुडामणी रेग्मीले पनि अम्बिकाको आर्थिक अवस्था कम्जोर रहेका कारण आँफूहरूले समेत सहयोग गर्दै आएको बताए । अन्य सहयोगीलाई पनि सहयोग गर्न उनको अपिल छ ।

Tags: सहयोग याचनासुन्दरहरैँचा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आजदेखि तिहार सुरु
धर्म/संस्कृति

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ...

देउसीभैलोले जोगाएको मादलको बजार
FEATURE BREAKING

देउसीभैलोले जोगाएको मादलको बजार

by रासस
कार्तिक २१, २०८३
0

सुनसरी : तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले...

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजदेखि तिहार सुरु

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

कार्तिक २१, २०८३
देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    379 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.