इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्वको टोली एक साताका लागि दक्षिण कोरिया जाने भएको छ ।
टोली अब्र्रान रिसाइलेन्स एण्ड मेकिङ् सिट्जि रिसिएन्ट तालिममा सहभागी हुनका लागि गएको हो ।
मेयर पौडेल, उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, पूर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इञ्जिनियर युगदीप लुईँटेल बैशाख ३० गते दक्षिण कोरिया जाने भएका हुन् ।
दक्षिण कोरियामा रहँदा मेयर पौडेल नेतृत्व टोलीले संघीय तथा स्थानीय सरकारको तर्फबाट कुनै खर्च नगर्ने जनाएको छ ।














Discussion about this post