Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा जेसीजको ‘मास्टर टट’ सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १, २०८०
in समाचार
0
इटहरीमा जेसीजको ‘मास्टर टट’ सुरु
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रम सुरु भएको छ ।

शुक्रबार इटहरीको सोल्टी वेस्टेण्ड होटलमा जेसीजको मास्टर टट कार्यक्रमको उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्दै जेसीजमा सकारात्मक युवाहरूको संख्या रहेकाले आँफू जेसीजका कार्यक्रममा सहभागी हुने बताए ।

‘शारीरिक, मानसिक, चेतनशील र वैचारिक हिसाबमा अब्बल युवाहरूको संख्या जेसीजमा छ,’ पौडेलले भने, ‘जेसीजले भोलिको दिनमा नेतृत्व लिन सक्ने क्षमता उत्पादन गर्ने विश्वास लिएको छु, मलाई यो पुस्ताप्रति भरोसा छ ।’

उनले जेसीजमा आवद्व युवाहरूले सामाजिक सञ्जालमा हेरेर धारणा निर्माण नगर्ने र आँफूले अहिले नीतिगत काम गरिरहेको बताए ।

उनले एक फरक प्रसङ्गमा भने, ‘म श्रम संस्कृति भनेर बाहिरि निस्किरहेको छैन । नीति र कानुनी काम गरिरहेको छु ।’

कार्यक्रम निर्देशक तथा तरहरा जेसीजका पूर्व अध्यक्ष मणिराम श्रेष्ठले तरहरा शाखाले यसअघि नेपाल जेसीजको ‘एरिया ए’ पनि सम्पन्न गरिसकेकाले मास्टर टट कार्यक्रमको आयोजना गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गर्न पाउनु शाखाका लागि खुशीको कुरा हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आयोजना भइरहँदा हामीले यसपटक आयोजना गर्न पाएका छौँ ।’

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले आँफूले समावेश गरेको कार्य योजनाअनुसार मास्टर टट कार्यक्रम तरहरा शाखाले आतिथ्य गरेकोमा धन्यवाद व्यक्त गरे ।

‘यहाँबाट जन्मिएका प्रशिक्षकहरूले पूर्ण रुपमा ग्राजुएसन भइसकेपछि तालिम दिन दक्ष बन्नुहुनेछ,’ उनले भने, ‘तालिमको कोर्ष पूरा भएपछि हामी राष्ट्रिय महाधिवेशनमा ग्राजुएट गर्नेछौँ ।’

कार्यक्रममा मुख्य प्रशिक्षक योगेश चन्डक, नेपाल जेसीज वर्ष २०१९ का अध्यक्ष महेश पौडेल, तरहरा जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आतिथ्य शाखा तरहराका अध्यक्ष बहादुर तामाङले आँफूहरूले नेपाल जेसीजको कार्यक्रमको आतिथ्य गर्न पाउनु गौरवको कुरा रहेको बताए ।

उनका अनुसार देशभरबाट आएका ४४ जना सहभागीहरूलाई तालिम प्रदान गरिनेछ । तालिमको मुख्य प्रशिक्षकका रूपमा योगेश चन्डक र प्रशिक्षकका रूपमा जेसी डा. सन्देश दास श्रेष्ठ रहेका छन् ।

 

Tags: #जेसीज#तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.