Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १६, २०८०
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

74
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा प्र १–०१–०१३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा गाउँपालिका ६ शरणामतीस्थित पन्थपाँडा शरणामती भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिटौलालाई उपाचार लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएकोमा उपचारकै क्रममा उनको आज (शनिबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #झापादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोको कारण मेची राजमार्ग अवरुद्व
विविध

संखुवासभामा पहिरोको जोखिम, स्वास्थ्य चौकीसहित २८ परिवार विस्थापित

by रासस
असार १६, २०८३
0

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि खसेको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् । तल्लो...

मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय
FEATURE BREAKING

तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेशसभा बैठक पुनः सारियो

by टाकुरा न्यूज । इटहरी
असार १६, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक पुनः स्थगित गरिएको छ। प्रदेश सरकारको अनुरोधपछि बैठकको...

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

असार १६, २०८३

भोजपुरमा अनुगमन गर्न पुगेका इन्जिनियर कुटिए, टाउकोमा गम्भीर चोट

असार १६, २०८३
विराटनगर : मुहर्रम पर्वमा नक्कली हतियार प्रदर्शन गरेपछि…

विराटनगर : मुहर्रम पर्वमा नक्कली हतियार प्रदर्शन गरेपछि…

असार १६, २०८३
भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोको कारण मेची राजमार्ग अवरुद्व

संखुवासभामा पहिरोको जोखिम, स्वास्थ्य चौकीसहित २८ परिवार विस्थापित

असार १६, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेशसभा बैठक पुनः सारियो

असार १६, २०८३
बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

असार १६, २०८३

भोजपुरमा अनुगमन गर्न पुगेका इन्जिनियर कुटिए, टाउकोमा गम्भीर चोट

असार १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    745 shares
    Share 298 Tweet 186
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.