नक्साको बिरोध गर्दै आएकी सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारबाही गरेर सांसद र साधारण सदस्य दुबै पदबाट हटाउने भएको छ ।
गिरीले पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताएका छन् ।
उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले जनाएको छ ।



















Discussion about this post