धनकुटा : धनकुटाको चौबिसे नगरपालिका ५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएका दुई जना कामदारलाई नदिले बगाउदा बेपत्ता भएका छन् ।
बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गएर खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post