Saturday, July 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा युवामाथि तरबार प्रहार गर्ने दुई पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०८०
in समाचार
0
विराटनगरमा युवामाथि तरबार प्रहार गर्ने दुई पक्राउ
163
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार विराटनगर महानगरपालिका ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो ।

विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जानकारी पोखरेलले दिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ ।

उनका अनुसार तरबार प्रहारबाट विराटनगर ८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् ।

दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर १० सन्सारीमाईस्थान नजिकै सोमबार दिउँसो तरबार प्रहार भएको थियो ।

Tags: #पक्राउ#विराटनगरतरबार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती
FEATURE BREAKING

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा बजारमा दुर्लभ पंक्षी कर्रा सुँगा (एलेक्जेन्ड्रिन प्याराकिट)खुला रूपमा बिक्रीका लागि राखिएको पाइएको छ। नेपालमा पाइने सुँगामध्ये...

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)
FEATURE BREAKING

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार सन्नी चौधरीसँग वर्तमान व्यावसायिक वातावरण,...

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

असार १९, २०८३
‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

असार १९, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

धनकुटा : झुटा विवरणमा दोहोरो नागरिकता र राहदानी, एक जना प्रहरीको फन्दामा

असार १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

असार २०, २०८३
‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

असार २०, २०८३
अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

असार १९, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    760 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.