झापा : बलात्कार आरोपमा झापाबाटएक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका ५ यलम्बर चोक बस्ने, मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई छन् ।
राईले २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ ।
आरोपितले ती युवतीलाई ललाईफकाई साउन १८ गते दिउँसो दमक नगरपालिका ८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post