रामधुनी : सुनसरीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो ।
चारजना वयस्क व्यक्ति र एकजना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको प्रहरीले पुष्टि गरेको छ । घटना मङ्गलवार दिउँसो ११ बजेको भएको स्थानीयको भनाइ छ।
पीडित महिलाले कुटपिट गर्नेविरुद्व जाहेरी दिएकी छन् । कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको














Discussion about this post