इटहरी : दानमा प्राप्त भएको जग्गा किनेको बताएर ६ लाख रुपैयाँ भुक्तानी गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तिारका प्रवक्ता भोला दाहालका अनुसार मुद्दा चलाइनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, तत्कालीन लेखापाल जीवन सुवेदी र वडा नम्बर २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत रहेका छन् ।
उनीहरूविरुद्ध आज (आइतबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।














Discussion about this post