Friday, August 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

४० वर्षीया महिलालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८०
in समाचार
0
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

133
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको मेचीनगर नगरपालिका ९ स्थित धुलाबारीबाट प्रहरीले महिलालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय तिलक श्रेष्ठ रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीकाअनुसार श्रेष्ठमाथि भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका ५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगेर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।

पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #झापा#पक्राउ#बलात्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी मन्त्रिपरिषद्का पाँच निर्णय : अनुसन्धान प्रतिष्ठानमा गुरागाईं नियुक्त, सुन्दरहरैँचाको केन्द्र सार्न स्वीकृति
समाचार

कोशी मन्त्रिपरिषद्का पाँच निर्णय : अनुसन्धान प्रतिष्ठानमा गुरागाईं नियुक्त, सुन्दरहरैँचाको केन्द्र सार्न स्वीकृति

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले अनुसन्धान, स्थानीय प्रशासन, युवा नीति र कर्मचारी व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। शुक्रबार बसेको...

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी
FEATURE BREAKING

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डको घटनामा नेपाली कांग्रेसले तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ। सरकारले पीडित...

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

७० प्रतिशतबाट चार वर्षमै ९३ प्रतिशतमा पुग्यो मेची भन्सारको लक्ष्य प्राप्ति

साउन २२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सरकार पुनर्गठनको तयारी, एमाले–नेकपाबीच औपचारिक छलफल

साउन २२, २०८३
कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

साउन २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी मन्त्रिपरिषद्का पाँच निर्णय : अनुसन्धान प्रतिष्ठानमा गुरागाईं नियुक्त, सुन्दरहरैँचाको केन्द्र सार्न स्वीकृति

कोशी मन्त्रिपरिषद्का पाँच निर्णय : अनुसन्धान प्रतिष्ठानमा गुरागाईं नियुक्त, सुन्दरहरैँचाको केन्द्र सार्न स्वीकृति

साउन २२, २०८३
सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

सुनसरी घटनामा कांग्रेसको ‘तीन दिने अल्टिमेटम’, माग पूरा नभए आन्दोलनको चेतावनी

साउन २२, २०८३
कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

७० प्रतिशतबाट चार वर्षमै ९३ प्रतिशतमा पुग्यो मेची भन्सारको लक्ष्य प्राप्ति

साउन २२, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.