Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा सहकारीबाटै रकम चोरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८०
in समाचार
0
सुनसरीमा सहकारीबाटै रकम चोरी
221
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा सहकारीबाटै रकम चोरी भएको छ । सुनसरीको गढी गाउँपालिका ३ मा रहेको एउटा सहकारीबाट मंगलबार राति रकम चोरी भएको हो ।

सहकारीबाट ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार अज्ञात समूहले राति ११ः३० बजेतिर श्री साना किसान कृषि सहकारी संस्थामा प्रवेश गरेर रकम चोरी गरिएको हो ।

चोरीमा संलग्नले सहकारीको लकर नै फोडेर रकम चोरेको जानकारी उनले बताए । घटनामा संलग्न भएको आशंकामा बुधबार साँझ एक जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए ।

अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेकाको पहिचान प्रहरीले खुलाएको छैन ।

सीसी क्यामेरा फुटेज हेरेर शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जानकारी उनको भनाइ छ ।

सहकारीका अध्यक्ष देवनारायण मण्डलले रकमबाहेक अरु केही चोरी नभएको जानकारी दिए । सहकारीको कागजात भने यत्रतत्र छरिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।

Tags: #चोरी#सहकारी#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

by माधव पोख्रेल
कार्तिक १९, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन युवक पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट...

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३
सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

कार्तिक १९, २०८३
विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

कार्तिक १९, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    378 shares
    Share 151 Tweet 95
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.