Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियन कोसी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १६, २०८०
in समाचार
0
प्रेस युनियन सुनसरीले सन्चारकर्मीहरुलाई दियो खाद्यान्न
143
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाल प्रेस युनियन कोसी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् ।

अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् ।

आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्डायको दुरुपयोग भएको जनाउँदै आपत्ति जनाएका हुन् ।

‘एकतर्फी र मनोमानी ढंगबाट गत मंसिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक (कोठे भेला) ले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका बुँदा सबै खारेज गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, ‘पुस १४ गतेको भेलाले विधान विपरीत अवैधानिक ढंगबाट नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको लेटरप्याड दुरुपयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस युनियनको विधानतः महासचिव र अध्यक्षबाहेक अरु जो कोहीले पनि लेटरप्याडमा हस्ताक्षर गर्ने अधिकार नभएको हुँदा ‘समावेशी सचिव’ विनय बाह्रकोटीले लेटरप्याड दुरुपयोग गरेकोमा घोर आपत्ति जनाउँदछौँ ।’

यस्तै, बैठकमा कोसी प्रदेशमा रहेर केन्द्रीय पदाधिकारी तथा सदस्य रहेकाहरूले पटकपटक हस्तक्षेपसमेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल प्रेस युनियन कोसी प्रदेश कार्यसमिति आफैँमा स्वायत्त संस्था रहेको अवगत गराउँदै कोसी प्रदेशले गर्ने हरेक क्रियाकलापमा कोसी प्रदेश क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रभाव पार्न खोजिएको हामीले महसुस गरेका छौँ । यो विधानसम्बत नरहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो संयमता र संगठनप्रतिको प्रतिबद्धतालाई कमजोरी ठानेर एकलौटी र मनोमानी ढंगले अगाडि बढ्न खोजे जुनसुकै परिणाम आउनसक्नेतर्फ सचेत गराउँदै उक्त परिणामको जिम्मेवारी स्वयम् अध्यक्षले लिनुपर्नेछ ।’

आफूहरू हालसम्म मौन रहेको तर अध्यक्षको मनोमानीले सीमाना नाघेपछि विज्ञप्ति निकाल्न बाध्य भएको महासचिव वाग्लेले बताए ।

उनले प्रेस युनियनलाई थप मजबुत र पत्रकारहरूको हक, हितका निम्ति प्रतिबद्ध रहनेकुरामा कसैसँग सम्झौता नहुनेसमेत उल्लेख गरे ।

Tags: # प्रेस युनियनआपत्तिसञ्जीव वाग्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.