Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘सर्वसाधारणको पहुँचलाई मध्यनजर गर्दै विद्यार्थीको क्षमता वृद्विका निम्ति काम गरिरहेका छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८१
in अन्तर्वार्ता, विविध, समाचार
0
‘सर्वसाधारणको पहुँचलाई मध्यनजर गर्दै विद्यार्थीको क्षमता वृद्विका निम्ति काम गरिरहेका छौँ’
135
SHARES
Share on FacebookShare on Twitter

‘व्यवहारिक प्रयोगात्मक र बालमैत्री शिक्षा, आजको आवश्यकता’ भन्ने कुरालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई कसरी उचित शिक्षा दिन सकिन्छ भन्ने कुरामा अथक प्रयास गरिरहेका छौँ ।

वि.स. २०४६ सालमा स्थापित तरहराकै जेठो निजी विद्यालय यस सयपत्री सेकेण्डरी इङ्लिस स्कूलले समयसापेक्ष व्यवहारिक एवम् सीपमूलक शिक्षालाई जोड दिँदै आएको छ ।

नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा आइरहेको यस विद्यालयले कसरी विद्यार्थीहरूलाई अनुशासित, मर्यादित साथै उचित संस्कार दिन सकिन्छ भन्ने कुरामा निर्विवाद अगाडि बढिरहेको छ ।

यस विद्यालयमा एकान्त र पूर्ण रूपमा स्वच्छ, शीतल र शान्त वातावरणमा फराकिलो खेल मैदान, मापदण्डअनुसारकै भौतिक संरचनामा अतिरिक्त क्रियाकलापको लागि चाहिने आवश्यक वस्तुहरूको सहि व्यवस्थापनमा पूर्ण रूपमा सुरक्षाको महसुस गर्न सकिन्छ ।

सर्वसाधारणको पहुँचलाई मध्यनजर गर्दै आर्थिक भारलाई कम गर्ने उदेश्यले तय गरिएको शुल्कले पनि तरहरा क्षेत्रका अभिभावकहरूको पहिलो रोजाइमा सयपत्री स्कुल पर्ने गरेको छ ।

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा लागिरहनुभएका सञ्चालकहरूको अथक प्रयास, शिक्षक कर्मचारीहरूको लगनशीलता, अभिभावकहरूको सकारात्मक र रचनात्मक सहयोगले नै विद्यार्थीहरूको आकर्षण यस सयपत्री स्कुलमा बढ्दै गएको कुरामा दुईमत नहोला ।

हामीले सर्वसाधारण नागरिकको पहुँचलाई मध्यनजर गर्दै विद्यार्थीको क्षमता वृद्विका निम्ति निरन्तर र अथक प्रयास गरिरहेका छौँ ।
प्रभावकारी सिकाइका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाइ, आत्मनिर्देशित सिकाइ र सिकाइका अनुभवहरूमा विशेषगरी प्रयोगात्मक सिकाइमा जोड दिँदै आएका छौँ ।

व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू पनि विद्यार्थीहरूले विद्यालयमै सिक्छन् ।

विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाइको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएका छौँ ।

यस अभ्यासका कारण जीवनभरका लागि विद्यार्थीहरूको सिकाइ प्रभावकारी हुने आत्मविश्वास गर्न सकिन्छ ।

(राजेश श्रेष्ठ सयपत्री सेकेण्डरी इङ्लिस स्कुलका प्रशासक तथा निर्देशक हुन् । स्कुलबारे उनले राखेको यो धारणा उनको निजी हो ।)

 

–ADVT

Tags: राजेश श्रेष्ठविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.